UNOES 日本語・ネパール語辞典用例つき・無料

ワイン

wine; वाइन्* ネ英; अङ्गुरको मदिरा ; दाखमद्य ;

  • 自家製のワイン

    खोयाबिर्के

  • 円やかな味のワイン

    मधुरो स्वादको वाइन्

  • ワインレッドの

    गाढा रातो

  • 彼はワインの味にうるさい

    वाइन्को स्वादमा ऊ सधैं नाटीकुटी गर्छ ।

  • 地元当局があなたの4つのワイン貯蔵所を抑えた

    त्यहाँका अधिकारीहरूले तपाईहरूका चारैवटा दाखमद्य भण्डार जफत गरे ।