UNOES 日本語・ネパール語辞典用例つき・無料

話術

〔会話の仕方〕 the art of conversation; बोल्ने कला (/ शैली) ;〔物語りの術〕 the art of storytelling; कथा भन्ने कला ;

  • 彼は話術に巧みだ

    ऊ बोल्नमा खप्पिस (/ सिपालु ) छ ।

  • 彼は話術の達人だ 〔座談のうまい人〕〔口達者〕〔語り方がうまい〕

    ऊ एकदमै राम्रो कथा भन्ने व्यक्ति हो । ऊ बोल्दामा खप्पीस छ । ऊ एकदमै राम्रो कथा भन्ने व्यक्ति हो । ; उसको कुरा गर्ने शैली एकदमै राम्रो छ । ; उसमा बोल्ने खुबी छ ।