UNOES日ネ辞書日本語⇄ネパール語辞書

若い

1. 〔活力がある〕 youthful; सक्रिय ; कम उमेरको देखिने ; तरूण अवस्थाको ; फुर्तिलो ;

  • 彼は気が若い

    उसको मन जवान छ।

2. 〔未熟な〕 immature; green; अनुभवहीन ; अपरिपक्व ; अनुभव नभएको ; कच्चा ;

  • 若過ぎる

    आलाकाँचा

  • 若い気持ち

    कलिलो मन

  • 君の考え方はまだ若い

    तिम्रो विचार (/ सोचाइ) अपरिपक्व (/ अनुभवहीन) छ ।

3. 〔番号が小さい〕 सानो ;

  • 若い数

    सानो संख्या

慣用表現

〔年が〕 young; जवान ; सानो (/ कम) उमेरको ; हालैमा जन्मेको ; तरूण / तरूनो * 男; तरूनी / तरूणी * 女; तन्नेरी ; नौजवान ;〔十代の〕 teenage; किशोरकिशोरी ; कलिलो , 女 कलिली * 主に十代前半;〔未熟な〕 tender; कच्चा ; भर्खरको ;

  • 年若い男子(女子)

    भर्खरको (/ भर्खर उमेरको) केटामान्छे (केटीमान्छे)

  • 若いグループ

    युवाहरू ; युवावर्ग ; जवान मानिसहरूको समूह

  • 若い組合員

    संगठनका जवान सदस्यहरू

  • 若い時の盛り

    जवानीका अभिलाषाहरू

  • 私が若い頃

    म बैंस हुँदा ; मेरो युवाकालमा (/ तरूणमा / किशोरावस्थामा / युवास्थामा / जवानी अवस्थामा / यौवन अवस्थामा)

  • 若過ぎる

    आलाकाँचा ; अति जवान (/ अपरिपक्व)

  • 男も女も老いも若きも皆で 日本語の語順とは逆

    पुरूष तथा स्त्रीजवान तथा वृद्ध सबले *

  • 彼は学校へ行くには若過ぎる

    ऊ स्कूल जानका लागि साह्रै सानो (/ कम उमेरको) छ ।

  • 彼は私よりつ若い

    ऊ मभन्दा तीन वर्ष सानो (/ कान्छो) छ ।

  • 彼は若いのにしっかりしている

    उसले जवान भएता पनि परिपक्वा मान्छेले जस्तै काम गरिरहेको छ । ; उसको दिमाग परिपक्वा छ ।

  • 若い頃のような体力も健康ももうない

    मसित जवानीको जस्तो तागत र स्वास्थ्य पनि छैन ।

  • 若いうちに知識を蓄えておきなさい

    जवान छँदा नै ज्ञान थुपारे हुन्छ ।

  • 彼は若い娘と再婚した

    उनले तरूणीसित फेरि विवाह गरे ।

  • 特に東京都では高齢者の発病に加えて若い世代の患者が多いのが特徴だ

    विशेष गरी टोकियो महानगरमा वृद्धहरूको साथै युवावर्गमा क्षयरोगीहरूको संख्या बढ्डो छ ।

  • しもべを若い時から甘やかすと感謝の念のない者となる ’

    दासलाई बाल्यदेखिनै खूब लाडप्यार गऱ्यो भने आखिरमा त्यो कृतघ्न हुन्छ ।

  • それからバターと乳それに自分が調えた若い牛を取りその人たちの前に置いた

    तब तिनले दहीदूध र त्यो पकाएको बाछाको मासु लगेर उहाँहरूको सामु टुक्राए ।

連語
若く
  • 若くして結婚した

    कलिलो (/ कम / बालककालको) उमेरमा नै उनको बिहे भयो ।

  • 彼は若くして死んだ

    उनी अकालमा मरे । ; उनको अकाल (/ असामयिक / बेमौकाको / उचित समयमा नभएको) मृत्यु (/ निधन) भयो ।

  • 実際より若く見せようと躍起になる必要はない

    तिमीले बुढेसकालका सबै चिन्ह हटाउन अचाक्ली चिन्ता गर्नु पर्दैन ।

  • 若くして死んだ芸術家は多い

    थुप्रै कलाकारहरू जवानीमै मरे ।

  • 彼は年よりもだいぶ若く見える

    उहाँ आफ्नो उमेरभन्दा धेरै जवान देखिनुहुन्छ ।