UNOES 日本語・ネパール語辞典用例つき・無料

若死に

a premature death; अकाल (/ असामयिक) मृत्यु (/ निधन) ;

  • 彼は(30歳で)若死にした

    उनी (तीस वर्षको) अकालमा मरे । ; (तीस वर्षको उमेरमा) उनको अकाल (/ असामयिक / बेमौकाको / उचित समयमा नभएको) मृत्यु (/ निधन) भयो ।

  • 母は若死にしました

    आमाको अकालमा मृत्यु भएको थियो ।