UNOES日ネ辞書日本語⇄ネパール語辞書

若者

1. 〔男女〕 a young person; youngster; youth; किशोर - किशोरी ; युवायुवती ;〔愛称〕 बाबु ;〔子ども扱いにして〕 बालक ;〔 12 ~ 18 歳くらい*十代全般と言う師もいる〕 किशोर , 女 किशोरी ; तरूनो / तरूण , 女 तरूणी (स्त्री) ;〔 15 ~ 20 歳くらい〕 युवक / नवयुवक ; युवाजन ; युवा , 女 युवती ; जवान , 女 जवानी ; भर्खरको केटो , 女 भर्खकी केटी ;〔 13 ~ 25 歳くらい〕 ठिटो , 女 ठिटी ;〔総称〕 the young, young people; young men and women; youth; युवावर्ग ; युवाहरू ; युवा - युवती(हरू) ; ठिटा - ठिटी(हरू) ; कम उमेरका मानिसहरू ; किशोर - किशोरी(हरू) ; बालकहरू

  • 健康的で強靭な若者

    तन्दुरूस्त अनि बलियो नवयुवक ; बलियो (/ हट्टाकट्टा) युवक

  • 血気な若者

    बलियो (/ तगडा) युवक (/ युवजन)

  • 徴兵適齢の若者たち

    भर्तीको उमेर पुगेका युवतीहरू (/ युवकहरू)

  • 可能性のある若者

    आशाजनक (/ सप्रने / होनाहार) युवक (/ युवाजन)

  • 若者たちはモダンな服装を好む

    युवायुवतीहरू नयाँ (/ नौलो / आधुनिक) फेसन मन पराउँछन् ।

  • 若者たちが去って村の昔の姿はもはやない

    युवाहरूले छोडेपछि यो गाउँ उहिलेको जस्तो छैन ।

  • やってはいけないことが多いと若者たちは歯痒く感じる

    जवान व्यक्तिहरूअक्सर आफूले थुप्रै कुराहरू गर्न नपाएकोमा अत्यन्तै नमीठो महसुस गर्छन् ।

連語
若者の
  • 若者の反抗

    युवा विरोध

  • 若者のほとんどは自分の級友に受け入れられたいと望む

    जवान मानिसहरू अक्सर आफ्ना सहपाठीहरूले स्कीकारोस् भन्ने चाहन्छन् ।

複合語