別れ/分れ
1. 〔離別〕 a parting; a farewell; a good-by(e); बिदा ; बिदाइ ; बिदाबारी ;〔髪の分け目〕 सिउँदो ;〔死別〕 अफसोस ;
一生の別れ
अन्तिम बिदा (/ बिदाइ) ; आजीवन (/ जिन्दगीभरको / बाँचुञ्जेलको) बिदा (/ बिदाइ)
お別れパーティーを開く
बिदाइसमारोह (/ बिदाइको भोज) मिलाउनु
家族に別れを告げる ’
आफ्ना घरकाहरूबाट बिदा लिनु ; परिवारको बिदाबारी गर्नु
今日はこれでお別れです。ナマステ
आज हामी यहाँबाट बिदा पाऔं । नमस्ते । ; आज यतिमै सम्म मात्र गरौं । नमस्ते ।
彼らは別れの後また一緒になった
बिछोडपछि उनीहरूको मिलन भयो ।