UNOES日ネ辞書日本語⇄ネパール語辞書

分かれる

1. 〔分岐する〕 branch off; छुट्टिनु ;〔またになる〕 fork; छुट्टिनु ; छुट्टा - छुट्टै रहनु ; दुई भागमा छुट्टिनु ;

  • 公道から分かれた狭い道

    मूल बाटोबाट छुट्टिएको साँघुरो बाटो

  • 道が二又に分かれている

    बाटो (दायाँबायाँ) दुईटै दिशातिर छुट्टिन्छ ।

2. 〔別 々 になる〕 separate; छुट्टिनु ; छुट्याउनु ; अलग बस्नु (/ हुनु / गर्नु) ;〔分裂する〕 be split; break up; अलग बस्नु (/ हुनु / गर्नु) ; छुट्टिनु ; छुट्टा - छुट्टै रहनु ; दाहिने वा देव्रेतिर मोडिनु ;

  • 雲(ミルク)が分かれた

    बादल (दूध) फाट्यो (/ छुट्टियो / फाडियो) ।

  • 意見が真っ二つに分かれた

    विचार ठ्याक्क बाझियो (/ फाट्यो / बेमेल भयो) । ; विचारधारणा दुई विपरीत पक्षमा छुट्टियो ।

  • 党が二つに分かれた

    पार्टी दुई दलमा विभाजित भए ।

  • 彼らは相争う数多くの分派に分かれた

    तिनीहरू झगडाग्रस्त थुप्रै सम्प्रदायहरूमा टुक्राए ।

  • 警官は犯人を追うため二手に分かれた

    प्रहरीले हत्यारको पिछा गर्न सिपाहीहरूलाई दुई समूहमा बाँडे ।

3. 〔区分される〕 be divided; छुट्टिनु ; छुट्टा - छुट्टै रहनु ; बाँडिनु ; विभाजित (/ विभक्त) हुनु ;

  • 分かれた〔形容詞として〕

    बिथिष ; अलग ; छुट्टै ; विभाजित

  • この本は章に分かれている

    यस किताबलाई तेह्र पाठमा विभाजन गरिएको छ ।

  • 品は色別に分かれている

    वस्तुहरू रंगअनुसार छुट्याइएका छन् ।

  • 本は分野別に分かれている

    विषयका आधारमा किताब विभाजन गरिएको (/ छुट्याइको) छ ।

4. 〔解散する〕 disperse; तितरवितर हुनु ; छरिनु ; छुट्टिनु ;

  • 分かれた〔形容詞として〕

    अलग ; छुट्टै ; विभाजित

  • グループは目的地で分かれた

    समूह गन्तव्य पुगेपछि छरियो (/ छुट्टियो / तितरवितर भयो) ।