UNOES日ネ辞書日本語⇄ネパール語辞書

分け合う

1. share with~; spread; अलग्याउनु ; छुट्याउनु ; फाट्नु ; बेग्ल्याउनु ; भाग लिन दिनु ; ~ सँग (/ लाई) बाँड्नु ; बाँडचुँड (/ बाँडचुड) गर्नु ; भाग लगाउनु ; वर्गीकरण गर्नु ; आदान - प्रदान गर्नु ;

  • 分け合う者

    सहभागी ; सँगी ; भाग लिने (/ दिने)

  • おやつを分け合って食べた

    भाग लगाएर खाना खाइयो ।

  • 最後の一切れのパンを二人で分け合った

    रोटीको अन्तिम टुक्रो हामी दुईजनाबीच बाँडेर खाइयो ।