訳にはいかない
我々が行わない訳にはいかない三つのこと
हामीले नगरी नहुने तीनवटा कुरा
知らせない訳にいかない知らせ
घोषणा नगरी नहुने सन्देश
それなら行かない訳にはいかない
त्यसो भए म नगई हुँदैन ।
彼が行かないなら私も行く訳にはいかない
यदि ऊ जाँदैन भने म पनि जानसक्दिनँ ।
ウパスナに会わせない訳にはいかないな
उपासनासित त झन् तँलाई नभेट्टाइ भाछैन ।
助けない訳にはいかない
मदत नगरी नहुनु ;
「助けてくれるよな」「助けない訳にはいかないだろう」
“साथ दिन्छस् हैन त?” “नदिने त कुरै आउँदैन नि ।”
自分の見聞きした事柄について話すのをやめる訳にはいきません
हामीले देखेका र सुनेका कुराहरू हामी नबोली (बस्न) सक्तैसक्तैनौं ।