UNOES日ネ辞書日本語⇄ネパール語辞書

分ける

1. 〔分割する〕 divide into~; ~ मा बाँड्नु (/ बाँडिनु) ; बन्डन (/ बण्डन / विभक्त / बाँडफाँड) गर्नु ; अलग्याउनु ; छुट्याउनु ; फाट्नु ; बेग्ल्याउनु ;

  • バイクの代金は回に分けて支払った

    मैले बाइकको पैसा तीन किस्तामा तिरें ।

  • その記事は回に分けて掲載された

    त्यो लेख पाँच खण्डमा प्रकाश भयो ।

  • その本は章と節に分けられている

    त्यो किताबलाई अध्याय तथा पदहरूमा विभाजन गरिएको छ ।

  • コーチは選手をつのチームに分けた

    प्रशिक्षकले खेलाडीहरूलाई दुई समूहमा विभाजन गरे ।

  • 統治体は成員をつの委員会に分けた

    परिचालक निकायका सदस्यहरूलाई ६ समितिहरूमा बाँडफाँड गरियो ।

  • 彼は人をつの隊に分けた

    तिनले तीन सय जना मानिसहरूलाई तीन दलमा विभक्त गरे ।

  • 彼らを人ずつの組みに分けて横たわらせなさい

    तिनीहरूलाई पचासपचासको लहरमा बसाओ ।

  • 彼の勤勉さが成功への道を分けた

    उसको मेहनतले उसलाई सफल बनायो ।

2. 〔分離する〕 separate; ~ मा बाँड्नु ; बाँडिनु ; विभक्त (/ बाँडफाँड) गर्नु ; अलग्याउनु ; छुट्याउनु ; फाट्नु ; बेग्ल्याउनु ;

  • 部分ごとに分ける

    भाग भागमा छुट्याउनु

  • 人の分けられない関係

    दुई जनाबीचको अभिन्न सम्बन्ध

  • 彼がやって来てけんかを分けた

    ऊ आयो र झगडा सुरु भयो ।

  • 私は事実を二つに分けて考えた

    मैले त्यस तथ्यलाई दुई भाग पारेर विचार गरेँ ।

  • これはそれと分けては考えられない問題だ

    यो त त्यसकै अभिन्न समस्या हो ।

3. 〔分類する〕 classify; वर्गीकरण गर्नु ; छुट्याउनु ; केलाउनु * 選別して捨てる;〔区別する〕 sort out; भाग लगाउनु ; बाँड्नु ; वर्गीकरण गर्नु ;

  • 分けられない

    अखण्ड ; अभिन्न

  • よい本と悪い本を分ける

    किताब राम्रो नराम्रो छुट्याउनु

  • 過失と犯罪を分ける

    भूल र अपराधबीच फरक छुट्याउनु

  • 米に混じった豆類を分けた

    उसले चामलमा मिसिएको गेडाकुडी केलायो (/ छुट्ट्याएर फाल्यो) ।

  • それとは分けて考えられない問題だ

    यो त त्यसकै अभिन्न समस्या हो ।

4. 〔分配する〕 share; भाग लगाउनु ; अलग्याउनु ; छुट्याउनु ; फाट्नु ; बेग्लयाउनु ; ~ को भाग लिन दिनु ; ~ सँग (/ लाई) बाड्नु ; बन्डन (/ बण्डन / विभक्त / बाँडचुँड) गर्नु ; आदान - प्रदान गर्नु ;

  • つに分ける ~

    लाई दुई भाग पार्नु (/ लगाउनु)

  • 半分に分ける

    बराबर बाँड्नु

  • 分け前を分ける

    अंश बण्डा (/ बन्डा) गर्नु

  • 部分ごとに分ける

    भाग भागमा छुट्याउनु

  • おやつを分けて食べた

    भाग लगाएर खाना खाइयो ।

  • りんごを弟に分けてあげた

    मैले स्याउ भाइसंग बाँडेर खाएँ ।

  • 卵を個分けてくれないかい

    के तिमी मलाई एउटा अण्डा दिन सक्छौ

  • 彼は家をつにして息子たちに分けた

    घरलाई दुई खण्ड (/ टुक्रा / भाग / अंश) पारी उनले छोराहरूलाई अंशबन्डा गरिदिए ।

  • 彼は財産を人の息子に分けた

    उसले आफ्नो सम्पत्ति तीन छोराहरूलाई भाग लगाई दिए ।

5. 〔売る〕 sell; बेच्नु ; बिक्री गर्नु ;

  • ジャガイモを個分けてください

    कृपया मलाई पाँच वटा आलु दिनुस् ।

6. 〔邪魔な物を左右にどける〕 muscle; break into; bull(ock); धकेल्नु / धकेलिनु ; घचेटेर अघि बढ्नु ;

  • 彼は人込みを分けて進んだ

    ऊ भीडमा घचेटेर (/ धकेलेर) अघि बढ्यो ।

7. 〔理非を区別する〕

  • 事を分けて説明すれば彼らも容易に理解するだろう

    यदि तिमीले यसलाई तर्कसहित व्याख्या गर्छौ भने तिनीहरूले पनि सजिलै बुझ्ने छन् ।