脇
1. 〔腕の付け根の下〕 the (/ one's) side; काखी ; बगल ; साथ ;
脇に抱える
काखीमा च्याप्नु
脇を閉じて ’
हात नउठाएर
彼は脇を下にして寝た
उहाँ कोल्टो पारेर सुत्नुभयो ।
2. 〔すぐそば〕 बगल ; छेउ ;
家の脇を通る
जाँदा घरको नजीक (/ छेउ) पर्नु
彼は脇から口を出した
उसले कुरा काट्यो ।
彼らは炭火の脇に座って私を温かく迎えた
तिनीहरूले कोइलाको भुँग्रोतिर बोसेर मलाई न्यानो स्वागत गरे ।
アフリカを初めて訪れたその人は道路脇で直立している男性に興味をそそられた
पहिलो चोटि अफ्रिका गएका पर्यटक सडक छेउ ठिंग उभिरहेको मान्छे देखेर छक्क परे ।
彼は彼らが食べている間脇の木の下に立っていた
उहाँहरूले खाई नसकुञ्जेल तिनी उहाँहरूकै नजिक उभिरहे ।
少女の脇に座った
केटी छेउ बसेँ । ; केटीको छेउमा (/ बगालमा) बसेँ ।
彼の脇には何も無かった
उसको साथमा (/ बगलमा / छेउमा ) केही पनि थिएन ।
運転手は家の脇でバスを止めた
चालकले घरको छेउमा बस अडायो (/ रोक्यो) ।
彼女は息子たちを自分の脇に連れて来てこう言った
उनले छोराहरूलाई साथमा लिएर यसो भनिन्
脇に寄って救急車を通した
छेउमा हटेर मैले एम्बुलेन्सलाई बाटो दिएँ ।
彼は脇にククリ刀を差していた
उसले बगलमा (/ कम्मरमा / काखीमा) खुकुरी भिरेको थियो ।
彼はすぐ脇にやって来た
ऊ मेरो नजिकमा (/ छेउमा / बगलमा) आयो ।
新妻は慎ましく夫の脇に立っていた
दुलही दुलाहाको छेउमा संकोची (/ लज्जालु) भई उभिरहेकी थिइ ।
3. 〔横の邪魔にならない所〕
脇へどきなさい
बाटो छोड । ; बाटो देऊ । ; टक्रनू ।
彼らはそれを脇へやった
तिनीहरूले बाटोबाट त्यसलाई हटाए ।
その話は今は脇へ置いておこう
त्यस विषयलाई केही समयको लागि थातीमा राखौं ।
4. 〔別の方向〕
脇へ逸らせること
ध्यानभंग ; अन्यत्र लगाउने काम
脇を向く
अन्तै (/ अन्यत्र) हेर्नु
話が脇にそれた
कुरा मोडियो (/ कुबाटोमा गयो) ।
彼は話を脇へ逸らした
उसले कुरालाई अर्कोतिर मोड्यो (/ बङ्ग्यो) । ; उसले कथा अर्कै दिशातिर मोड्यो (/ बाङ्ग्यायो / लगायो) । ; उसले कथाको विषय बदलियो ।