UNOES 日本語・ネパール語辞典用例つき・無料

湧き出る/涌き出る

gush out; spring out; बगेर निस्कनु ; वेगसँग निस्कनु ; फत्कनु ;

  • 地面から水がどぼどぼ湧き出た

    जमिनबाट पानी भुलभुल (/ भलभल) निस्कियो ।

  • 地下に浸透する水のおかげで,ここの至る所で温泉が湧き出ている

    जमिनमनि पसेको पानीबाटै यहाँ थुप्रै हट स्प्रिङ जमिनबाट उम्रिएका छन् ।

  • 目に涙が湧き出た

    मेरो आँखा रसायो (/ चुहायो) ।