弁える
1. 〔区別する〕 tell; distinguish; भिन्नता छुट्याउनु ; भेद गर्नु ; जाँच गर्नु ; छुट्याउनु ; खुट्याउनु ;
理屈を弁えた人
समझदार (/ बुद्धिमानीपूर्ण / व्यवहारिक / उचित) व्यक्ति
善悪を弁えなさい
असल र खराब छुट्याउन सक्नुपऱ्यो ।
礼儀を弁えている(いない)
ढंग (/ तरीका) जान्दछ (जान्दैन) ।
物の道理を弁えている ’
उहाँ कुरा बुझ्नुहुन्छ । ; के ठीक हो के ठीक होइन उसले जान्दछ ।
必要なものと欲しいものとを弁えるべきだ
आवश्यकता र चाहनाबीच भिन्नता छुट्याउनुपर्छ ।
2. 〔心得る〕 know; recognize; ~ प्रति सजग हुनु ; थाहा हुनु (/ पाउनु) ; बुझ्नु ; स्वीकार्नु ;
~として弁える ~
को रूपमा चिनिनु (/ जान्नु / थाहा पाउनु)
彼は自分の立場を弁えて行動する
ऊ आफ्नो ओहदा (/ हैसियत / औकात / स्तर) अनुसार व्यवहार गर्न जान्दछ ।
慎みがあるとは自分の限界を弁えることだ
विनयी हुनु भनेको आफ्ना सीमितताहरू बुझ्नु हो ।