脇道
1. 〔横道〕 a side road; a byroad; उपमार्ग ; घुमाउरो बाटो ; गूढमार्ग ; छेउको बाटो ; बाटोको शाखा ; सहायक मार्ग ;
車は脇道に入った
गाडी उपमार्गमा (/ घुमाउरो बाटो) गयो ।
2. 〔本筋からそれる〕 विषयान्तर ; कुबाटो ; कुमार्ग ; गौण विषय ;
脇道にそれる 正道から;
अलमलिनु ; कुबाटोमा तर्कनु ; मुख्य कुराबाट ध्यान हटाउनु ; भड्किनु ; विषयान्तर गर्नु ; बाटो बिराउनु *
ありふれた日常の事柄で脇道にそらされる
सांसारिक टन्टामा अलमलिनु
話が脇道にそれてしまった
कुरा कुबाटोमा फस्यो ।