UNOES 日本語・ネパール語辞典用例つき・無料

脇の下

the one's armpit; काखी ; कुहिनाको मुनि ;

  • 本を脇の下に挟んだ

    उनले किताब काखीमा च्यापे ।

  • 脇の下に汗をかく

    काखीमा पसीना काढ्नु (/ झिक्नु / निकाल्नु)

  • 彼の脇の下をくすぐった

    उनले उसलाई काखीमा काउकुती (/ कुतकुती) लगाइन् ।