湧く/涌く
1. 〔湧き出る〕 gush out; spring out; फूटेर निस्कनु ; उमार्नु ;
砂漠に水が湧いた
उजाड स्थानमा पानी फूटेर निस्कियो ।
地面から泉が湧いた
भूमिले बाली उमाऱ्यो ।
地面から水がどぼどぼ湧き出した
जमिनबाट पानी भुलभुल (/ भलभल) निस्कियो ।
2. 〔発生する〕 लाग्नु ; उब्जाउनु ;
虫が湧く
कीरा लाग्नु (/ पर्नु)
彼の体に虫が湧いていた
उनको शरीरमा कीरा परेको थियो ।
腐った肉に蛆虫が湧いている
सडेगलेको मासुमा औंसा (किरा) परेछन् ।
水たまりに蚊が湧く
हिलोमा लामखुट्टेले बच्चा जन्माउँछन् ।
3. 〔急に起こる〕
西の空に雲が湧いてきた
आकाशको पश्चिमीतिर बादल ज्म्मा भएका छन ।
〔心の中に起こる〕 फुर्नु ; उठ्नु ; घट्नु ; घटित हुनु ; जग्नु ; हुनु ; खडा हुनु ; ~ लाई आइपर्नु (/ परिआउनु) ;
恋心が湧いた
माया बस्यो (/ अडियो) ।
新たな気持ち(考え/詩)が湧いた
नयाँ भावना (विचार / कविता) फुऱ्यो (/ उत्पन्न भयो) ।
心に優しい気持ちが湧いた
मनमा कोमलताको भावना जाग्यो।
今日は食欲が湧かない
आज त मलाई खान नरूचेकोछ । ; आज त मलाई खान रूचि लाग्दैलाग्दैन ।
隣人の成功を見て恨みの気持ちが湧いた ’’
छिमेकीको समृद्धि देखेर उसको मनमा ईर्ष्या (/ डाढ / द्धैष) जाग्यो ।
見る物全てに興味が湧いた
मैले हेरेको सबै चिजमा मलाई चासो जाग्यो ।