わくわく
1.
連語
わくわくする
わくわくするような
रोमञ्चकारी ; मज्जा लाग्दो
期待でわくわくした
प्रत्याशाले म गदगद भएँ ।
嬉しくてわくわくした
मलाई गदगद खुशी लाग्यो ।
プレゼントの中身が何かわくわくした ’
के उपहार दिएछ भनेर हेर्न मलाई खुलदुली लाग्यो ।
彼は何時に来るかしらとわくわくした
उहाँ कति बजे आउनुहुन्छ भनेर सकसक लाग्यो ।
それを考えると子供たちの胸はわくわくした
सबै बच्चाहरु त्यसकोबारेमा सोच्दै उत्तेजित भए ।
わくわくしながら出番を待った
उ आफ्नो पालो उत्सुक भएर कुरिरहयो ।