罠
1. 〔捕獲の〕 a trap; फन्दा ; पासो ; धराप ;〔網の〕 जाल ;〔輪なわの〕 a snare; पासो ;
成功率の最も高い罠
अति सफल भएको धराप
罠に掛かる
फन्दामा (/ धरापमा / पासोमा) पर्नु ; फसाइनु
~を罠にかける ~
लाई पासोमा (/ धरापमा / फन्दामा) पार्नु ; फसाउनु
2. 〔計略〕 a trap; पासो ; धराप ; युक्ति ; जाल ; जालझेल ; फन्दा ;
致命的な罠
घातक पासो
~を罠に掛ける
फसाउनु ; पासोमा पार्नु
ラムは彼女を罠にはめた
रामले उसलाई फन्दामा (/ जालमा) पाऱ्यो ।
しまった罠にはめられた!
अब हामी फन्दामा पऱ्यौं
敵の罠からどうやって自分を守ろうか ’
शत्रूका पासोहरूबाट आफूलाई कसरी जोगाउने