笑い声
1. laughter; हाँसो ; खित्का * どっとわく; हँसाइको आवाज ; हाहा * 大きな;
笑い声の軽いざわめき
हाँसोको लहर
賑やかな笑い声
प्रफुल्ल (/ प्रसन्न पार्ने) हाँसो
どっと笑い声があがった
एक्कासी खित्का (/ उन्मुक्त हँसाइ) छोडियो ।
部屋の中から大きな笑い声がした
कोठामा ठूलो (/ चर्को) हाँसो चल्यो । ; कोठाबाट खित्का छोडेको आवाज आयो ।
彼は楽しそうな笑い声をあげた
उसले आनन्ददायी खित्का छोड्यो ; उसले आनन्द दिने खालको मिठो मुस्कान दियो ।