UNOES日ネ辞書日本語⇄ネパール語辞書

笑う

1. 〔声を出して〕 laugh; हाँस्नु ; खित्का छोड्नु ;* どっと笑う;〔微笑する〕 smile; ( मुसुमुसु / मुसुक्क) हाँस्नु ; मुस्कुराउनु ;〔歯を見せて〕 grin; दाँत देखाएर हाँस्नु ;〔(主に女の子が)くすくすと〕 giggle; खित्काटोडि (/ स्वाङ पारेर) हाँस्नु ; मुसुमुसु (/ मुसुक्क) हाँस्नु ;〔独り楽しんで〕 chuckle; विस्तारै हाँस्नु ; मुख बन्द गरेर हाँस्नु ;

  • にこにこ笑った顔

    मुस्कान ; हँसिलो मुख

  • 大声で笑う

    ठूलो स्वरले हाँस्नु ; खित्का छोड्नु ; मुख खोलेर हाँसो निकाल्नु ;

  • くっくっと笑う

    खुतखुत (/ खुतखुती / खुतुतुतु) हाँस्नु

  • 死ぬほど笑う

    मरीमरी हाँस्नु

  • にこやかに笑った

    उनी मुसुक्क (/ मुसुमुसु) हाँसिन् ।

  • 思う存分笑った

    म मन खोलेर हाँसेँ । ; म मजाले हाँसेँ । ; जति मन लाग्यो त्यति म हाँसेँ ।

  • 君の服を着てみて彼はハハハと笑った

    तिम्रो लुगा लगाइ देखेर ऊ गिलिल्ल (/ गलल्ल) हाँस्यो ।

  • 顔をくしゃくしゃにして笑った

    मुखभरि चाउरी परेर हाँस्यो ।

  • 母親を見て赤子が笑った

    आमालाई देखेर बालक हाँस्यो (/ दङ्ङ भयो / खुसी भयो) ।

  • 笑わずにはいられなかった

    म नहाँसी सकिनँ । ; मैले नहाँसी सकिनँ । ; मैले हाँसो थाम्न सकिनँ ।

  • その冗談を聞いてどっと笑った

    त्यो ठट्टा सुनेर उनीहरूले खित्का छोडे (/ छोडेर हाँसे) ।

  • 彼らはずっと笑って過ごした

    उनीहरूले हँस्सीमा (/ हाँसोमा) नै समय बिताए ।

  • 我慢し切れなくなって笑い出した

    थाम्न नसकेर मैले हँसो छोडेँ ।

2. 〔嘲笑する〕 mock; tease; हाँस्नु ; खिसी (/ उपहास) गर्नु ; हाँसोमा उडाउनु ; नाक चेप्य्राउनु ;〔笑われる〕 खिसी (/ उपहास) गरिनु ; हाँसोमा उडाइनु ; नाक चेप्य्राइनु ;

  • 笑われる

    गिल्लिनु ; जिस्काइमा पर्नु ; गिल्लाको पात्र बन्नु

  • 彼らは君の振舞いを笑った

    तिम्रो व्यवहार देखेर उनीहरू हाँसे (/ खिसी गरे / उपहास गरे) ।

3. 〔十分に働かなくなる〕

  • ひざが笑う