UNOES日ネ辞書日本語⇄ネパール語辞書

笑わせる

1. 〔笑うようにする〕 हँसाउनु ; ठट्टा गर्नु ; हँस्सी मजाक गर्नु ;〔形容詞として〕 हाँसोउठ्दो ; ठट्याउली ; मजाको ; हाँसकर ; हासजनक ;

  • もうこれ以上笑わせないで

    अब मलाई अरू नहँसाऊ ।

  • 冗談で聴衆を笑わせた

    उसले आफ्नो ठट्टाले सबै स्रोताहरुलाई हँसायो ।

  • 彼が私たち皆を大笑いさせとても楽しんだ

    उहाँले हामी सबैलाई धेरै हँसाउनुभयो त्यसैले हामीलाई धेरै मज्जा लाग्यो ।

  • 彼は何かと冗談を言って私たちを笑わせた

    उसले के के जोक गरेर हामीलाई हँसायो ।

2. 〔人をあざけって〕

  • 笑わせるな

    ठट्टा नगर

  • あれで俳優だなんて笑わせる

    ऊ अभिनेता भनेको हाँसोउठ्दो छ ।