割れる
1. 〔壊れる〕 break; फुट्नु ; टुक्रिनु / टुक्रनु ;
割れやすいグラス
पुटपुटाउँदो (/ सजिलै फुटिने) गिलास
高価で割れやすい花瓶
बहुमूल्य र संवेदनशील भाँडो
壷がガチャンと割れた
भाँडो फ्वाक्क फुट्यो ।
2. 〔裂ける〕 split; टुक्रिनु / टुक्रनु ; चिरिनु ;
まきが割れた
काठ चिरियो (/ टुक्रियो) ।
地震で地面が割れた
भूकम्पले जमीन टुक्रियो (/ चिरियो) ।
傷口がぱっくりと割れた
घाउ फ्वाक्क फुट्यो (/ चरियो) ।
3. 〔割り算で〕
はで割れる
एक सयलाई बिसमा विभाजन गर्न सकिन्छ ।
4. 〔分裂する〕 divide; split; टुक्रिनु / टुक्रनु ; विभाजित हुनु ;
二つの党派に割れる
दुईटै गुटमा विभाजित हुनु
グループが割れた
समूह टुक्रियो ।
意見が二つに割れた
तिनीहरूको विचारधारणा दुई विपरीत पक्षमा छुट्टियो ।
5. 〔隠れていたことが分かる〕
秘密が割れてしまった
गुप्त समाचार प्रकट भयो ।
ついに星が割れた
अन्तमा पुलीसले अपराधी को हो पत्ता लगायो ।
6. 〔音がきたなくなる〕
マイクのボリュームをいっぱいに上げたら声が割れた
माइकको भोल्यूम माथिसम्म बढाएपछि त आवाज (/ स्वर) फाट्यो (/ रूखो भयो) ।