UNOES 日本語・ネパール語辞典用例つき・無料

割り当て/割当

〔時間などの振り分け〕 an allotment; हिस्सा ; बाँड ; बाँडफाँड ; आवण्टन ;〔仕事 / 任務などの〕 an assignment; असाइनमेन्ट * ネ英; जिम्मेवारी ; कार्यभार ; काम ; खटन(पटन) ; अधिन्यास ; कल्पन ; अंश ;〔資金 / 生産 / 販売 / 輸出入などの〕 a quota; an allocation; बाँड ; बाँडफाँड ; आवण्टन ; निर्धारण ; हिस्सा ; भाग ; नियत अंश ;〔配給〕 rationing; वितरण ; विभाजन ; रासन ; निर्धारित परिमाण ;

  • 予定の割当て

    प्रारूपीकरण

  • 仕事の割り当て

    कार्यभार ; कामको जिम्मेवारी ; काम गर्ने असाइनमेन्ट

  • 受ける割り当ての一つ一つを果たす

    दिइएको प्रत्येक जिम्मेवारी पूरा गर्नु

  • 節を朗読する割り当てを受けた

    मैले अनुच्छेद पढ्‌ने भाग पाएँ ।

  • この学校で受ける割り当ての一つ一つは,成長のための機会となります

    स्कूलमा प्रस्तुत गर्न पाएको हरेक भागले गर्दा तपाईंले प्रगति गर्ने मौका पाउनुहुन्छ ।

  • 彼女は部屋中に資料を広げて割り当てを準備している

    उनी कोठाभरि सामग्री फैलाएर (/ फिँजाएर) असाइनमेनट तयार पर्दैछिन् ।

  • 割り当てをもらった3ヶ月も前から心臓がどきどきなり始めた

    असाइनमेन्ट पाएको तीन महिनादेखि मुटु काम्न थाल्यो ।

  • 割り当てのスリップ,もらってませんっとか言えば済むじゃないか

    असाइनमेन्ट स्लीप पाको छैन भन्दिए, भइहाल्यो नि!

  • 写真から見ると今の割り当てを本当に楽しんでいるようですねえ

    फोटो हेर्दा त तपाईंलाई अहिलेको असाइनमेन्ट एकदमै रमाइलो लागिराको जस्तो छ!

  • この割り当てにどう取り組むべきだろうか

    मैले यो भागको तयारी कसरी गर्नुपर्छ होला?