割り当てる
1. allot; assign; बाँड्नु ; निर्धारित गर्नु ; व्यक्तिको हिस्सा तोक्नु ; अह्राउनु ;〔主に仕事 / 任務などを〕 assign; दिनु ; बाँड्नु ; सुम्पनु ; असाइनमेन्ट दिनु ; निर्दिष्ट (/ निर्धारित / नियुक्त / गठन) गर्नु ; खटन पटन गर्नु ; खटाउनु ; खटिनु ;〔一定の比例で〕 apportion; बाँड्नु ; हिस्सा दिनु ;
割り当てられた 〔形容詞として〕
छानिएको ; खटाइएको ; अह्राएको ; निर्धारित
割り当てられている論題
काम गर्नुपर्ने बुँदा
あなたに割り当てられた区域
तपाईंलाई तोकिएको (/ खटाइएको) इलाका
適当な雑用を割り当てる
सुहाउँदो कामकाजमा खटाउनु
割り当てられた時間内で扱う
निर्धारित (/ तोकिएको) समयमा सञ्चालन गर्नु
短い講話をするよう割り当てられた
मलाई छोटो भाषण दिन लगाइयो ।
彼らはその仕事にためにここに割り当てられている
तिनीहरू त्यो काम गर्न यहाँ खटाइएकाछन् ।
その世話ができるようだれか他の人を割り当ててください
यसको हेरविचार गर्न अर्को व्यक्तिको प्रबन्ध मिलाइदिनुहोस् ।
王は人の太守を割り当てた
राजाले १२० जना प्रान्तीय बडाहाकिमहरू नियुक्त गरे ।