UNOES 日本語・ネパール語辞典用例つき・無料

割り勘

  • ピクニックの費用を割り勘にした 〔全員で〕〔両者で〕

    हामीले वनभोजको खर्च बाँडफाँट (/ भागबन्डा) गर्‍यौं । ; हामीले वनभोजको खर्चलाई भाग लगायौं । हामीले वनभोजको खर्चलाई आधि आधि पार्‍यौं ।

  • 夕食は彼女と割り勘にした

    मैले बेलुकाको खानाको खर्च उनीसित आधि आधि बेहोरेँ । ; उनले र मैले बेलुकाको खानाको खर्च आधि आधि बेहोर्‍यौं ।