割と/割に
1. 〔比較的〕 comparatively; तुलनात्मक रूपमा ;〔かなり〕 fairly; rather; धेरै ;
一月にしては割に暖かい
जनवरीमा पनि यति गरम छ ।
物価は割に高い
मूल्यहरु तुलनात्मक रूपमा बढेको छ ।
割に早くできたね
मैले आशा गरेको भन्दा पहिलेनै तिमीले सकायौ ।
割に多くがそれを見に来た
सोचेभन्दा) धेरे त्यसलाई हेर्न आए ।
2. 〔 … を考え合わせると〕
年の割に老けて見える
ऊ उमेरभन्दा बुढो देखिन्छ ।
年の割にその女の子は背が高い
उसको उमेर विचार गर्दा त्यो केटी निकै अग्ली छे । ; उसको उमेरअनुसार त त्यो केटी अग्ली छे ।
一月の割に結構暖かい
जनवरीमा पनि यति गरम छ ।
この会館は安い費用の割によくできている
कम खर्चलाई विचार गर्दा त भवन राम्रो बनिएको छ ।