割る
1. 〔壊す〕 break; फुटाउनु ; चर्काउनु * ひびが入る程度;
石(卵)を割る
ढुङ्गा (अण्डा) फुटाउनु
物を落として割る
सामान खसाएर चर्काउनु (/ चिरा पार्नु)
少年が窓ガラスを割った
केटोले झ्यालको सिसा तोड्यो (/ फुटायो) ।
吹きすぎて風船を割った
उसले हावा भरेर बेलुन फुटायो ।
石が窓を割った 粉に
ढुङ्गाले झ्याल चकनाचुर पाऱ्यो । *々
食器は粉に割られている
々भाँडाकुँडा भुइँभरि छरिएका छन् ।
子供が大事な瓶を割った
बच्चाले मूल्यवान गाग्रा फुटाइदियो ।
2. 〔たたき切る〕 chop (up); चिर्नु ; चिरा (/ टुक्रा) पार्नु ;〔裂く〕 split; फोर्नु (/ फार्नु) ; चिर्नु ; चिरा (/ टुक्रा) पार्नु ;
割った薪(まき)
चिरुवा (/ चिरेको / चिरा पारिएको) दाउरा
薪(まき)を割る
काठको मुढो चिर्नु
板を二つに割る
काष्ठपत्रलाई फ्याक पार्नु
斧で丸太を割る
बन्चराले मुढो चिर्नु
斧で丸太をかつんと割った は「かつんかつん」と連続して
उसले बन्चराले मुडामा फ्वाङ्ङ हान्यो । ; उसले बन्चराले मुडा चट्ट (/ छट्ट) छिनायो । ; उसले बन्चराले मुडा कटाकट काट्यो । *कटाकट
地震が地面を割った
भूकम्पले जमिन फटायो (/ फाड्यो / च्यात्यो) ।
3. 〔裂傷を付ける〕 काट्नु ;〔治療のため〕 चिर्नु ; अप्रेसन (/ चिरफार) गर्नु ;
彼は壁にぶつかって額を割った
भित्तामा ठोकेर निधार चिरियो । ; भित्तामा ठोकेर निधारमा चिरा पऱ्यो ।
4. 〔押し分ける〕 force one's way through; धकेल्दै जानु ; खाँद्नु ; अटाईनअटाई पस्नु ;〔引き離す〕 pull~apart; separate; ~ लाई बहकाउनु ; टाढा लैजानु ; अलग गर्नु ; तर्काउनु ;
人垣を割って中へ入った
ऊ भीडमा जवरजस्ती छिऱ्यो । ; ऊ भीडभित्र धकेल्दै गयो ।
5. 〔分割する〕 divide (up); part; भाग गर्नु ; टुक्रा पार्नु ; बाँड्नु / बाँडिनु ;
リンゴをつに割る
स्याउलाई ६ ले भाग गर्नु
おやつを割って食べた
भाग लगाएर खाना खाइयो ।
6. 〔割り算をする〕 divide; भाग गर्नु ; चिर्नु ;
割り算
भाग ; विभाजन
でを割ると残りはである
२ ले ९ लाई भाग गर्दा १ शेष रहन्छ ।
割るは二
छ लाई तीनले भाग गर्दा दुइ आउँछ ।
7. 〔関係を裂く〕 break up; टुक्र्याउनु ; भताङ्गभुतुङ्ग पार्नु ;〔分裂させる〕 split (up); छुट्ट्याउनु ; टुक्र्याउनु ; फुटाउनु ;
二人の仲を割る
दुईबीचको सम्बन्धलाई फुटाउनु (/ टुक्र्याउनु)
8. 〔介入する〕 break into; ~ बीचमा आउनु ;~ मा हस्तक्षेप (/ दखल) गर्नु ; हात हाल्नु ; छिचोल्नु ;
彼らの話に割って入った
ऊ तिनीहरूको कुराकानी काटेर बसिन् ।
9. 〔ある数量以下になる〕 drop below; fall below; ~ भन्दा कम हुनु ; घट्नु ;
10. 〔液体を薄める〕 mix; dilute; ( पानी मिसाएर) पातलो (/ पन्यालो / फितलो) पार्नु (/ बनाउनु) ;
ウイスキーを水で割る
व्हीस्कीलाई पानीले पातलो (/ फितलो) पार्नु
11. 〔ある線を越える〕 step over; cross; नाघ्नु ; पार गर्नु ; काट्नु ;