UNOES日ネ辞書日本語⇄ネパール語辞書

悪い

1. 〔道徳上よくない〕 bad; नराम्रो ; खराब ;〔邪悪な〕 evil; wicked; खराब ; दुष्ट ; दुराचारी ; दुर्छे ;

  • 悪い行い

    दुराचार ; दुष्ट काम ; दुर्छ्याइँ ; अपराध

  • 悪い癖(習慣) 主に動物

    खराब (/ नराम्रो) बानी (/ आदत) ; कुबानी ; लत ; अम्मल ; दुर्व्यवसन ; कुव्यसन ; दुर्छ्याइँ *

  • 何も私だけが悪いんではない

    मैले मात्र गल्ती गरेको त होइन नि ।

  • 何も悪いことをしていないと神に誓って言い出した ’

    मैले केही अपराध (/ गल्ती) गरेको छैन भनेर ऊ देवता भाक्न थाल्यो ।

  • いたずらばかりして悪い子だ

    कत्ति चकचके छबदमाश ।

  • まったく悪い世の中だ

    हामी खराब (/ दुष्ट) संसारमै छौं ।

  • 悪い者と付き合うな

    बदमाशहरूसित घुमफिर नगर ।

  • そうすることが悪いことなの?

    के यसो गर्नु अपराध हो

  • 僕はひどく悪いことをしてしまった ’

    … त्यसबाहेक मैले एकदमै गलत कामहरू गरेको छु ।

  • 悪いことを良く見せることにかけては天才だ

    नराम्रो कुरालाई राम्रो देखाउन ऊ खप्पीस छ ।

2. 〔間違っている〕 अयोग्य ; गलत ;

  • だれが悪いのでもない

    कोही दोषी छैन ।

  • 悪いのは君だよ

    दोष तिम्रो हो ।

  • 彼女は私の言ったことを悪い意味に取った

    उसले मेरो कुरा गलत किसिमले लिई । ; उसले मेरो कुरा नराम्रो मानी (/ चित्त दुखाई) ।

  • 悪かったと謝りなさい

    「」आफ्नो गल्ती स्वीकार ।

  • 私のネパール語に悪いところがあったら直してください

    कृपया मेरो नेपाली सच्च्याउनु होला । ; कृपया मेरो नेपालीको गल्ती पत्ता लगाईदिनु होला ।

  • 悪い発音は間違った考えを聴衆に伝える

    नराम्रो उच्चारणले श्रोताहरूको मनमा गलत धारणाहरू हालिदिन्छ ।

  • 彼が全面的に悪いわけではない

    उहाँ पूर्णतदोषी हुनुहुन्न ।

  • 彼は準備が悪かった

    उसले राम्रो तयारी गर्नुपर्थ्यो ।

  • 君が早く報告しないから悪いんだ

    मलाई छिटो नबुझाएको तिम्रो गल्ती हो ।

  • 私の主人が悪いなんてよく言えたものね

    मेरो श्रीमानलाई यस्तो दोष लगाउने आँट कसरी गर्नुभो

3. 〔劣っている〕 छोटो ; निम्न ; तल्लो दर्जाको ; कमसल ; न्यून ;

  • 彼は頭が悪い ’’

    उसको दिमाग खराब छ ।

  • 顔が悪い女

    असुन्दर मूखकी स्त्री हेर्नमा नराम्री स्त्री

  • まんざら悪くもない

    त्यो त्यति नराम्रो त होइन ।

4. 〔ひどい / 正常でない〕 bad; अप्रिय ; घिनलाग्दो ; घृणित ; अख्रनु ; कष्टप्रद ; अस्वाभिवक ;

  • 君の仕事も悪いが私の仕事はさらに悪い

    तिमो काम नराम्रो छ तर मेरो काम झन् नराम्रो छ ।

  • ご飯が悪くなった

    भात बासी भयो ।

5. 〔不快な〕 अप्रिय ; घिनलाग्दो ; घृणित ; अख्रनु ; कष्टप्रद ;

  • 自分のもっと悪いことを話さなくてはならない

    मेरो अझ नराम्रो कुरा भन्नु छ ।

  • 褒められて悪い気持ちはしない

    प्रशंसा पाए त खूशी लाग्छ ।

  • 悪く思わないでください

    मलाई नराम्रो नसोच्नु होला ।

6. 〔悪意のある〕 द्धेषपूर्ण ; बेइमान ; खराब ; विश्वासघाती ; असत्ती ; दुर्छे ;

  • ~のことを悪く言う ~

    कुरा काट्नु

7. 〔有害である〕 bad; harmful; injurious; नराम्रो ; हानिकर ; हानिकारक ; हानि (/ भ्रष्ट) गर्ने ;

  • 悪い仲間

    दुर्जन ; खराब (/ नराम्रो) साथी

  • この映画は子供に悪い

    यो फिल्म बच्चाहरूलाई हानि पुऱ्याउँछ ।

8. 〔体の具合がよくない〕 बेसञ्चो ; असक्त ;

  • 具合が悪い

    बेसन्चो (/ आतुर / असक्ता) हुनु ; बेसन्चो महसुस गर्नु

  • 気分が悪い

    आतुर हुनु ; बेसन्चो हुनु

  • 父はとても悪いんです

    बुबा धेरै बेसञ्चञ्चो हुनुहुन्छ ।

  • 細かい仕事を詰めてやると目を悪くする

    मसिनो (/ सूक्ष्म) काम गरेको (/ आरामबिना) गऱ्यो भने आँखा बिग्रिन्छ ।

  • 体の調子が悪くて憂鬱だ

    कहिलेकाहीँ मेरो स्वास्थ्य बेठीक (/ अशुद्ध / खराब) हुँदा त्यसले मलाई धेरै खिन्न (/ दुःखि) पार्छ ।

9. 〔都合がよくない〕 नराम्रो ; खराब ; अप्ठ्यारो ;

  • 悪い知らせ

    खराव समाचार

  • 君に悪い知らせがある

    तिमीलाई अप्रिय (/ अशुश) खबर छ ।

  • 今日は日が悪いから明日来てくれ

    आज मेरो लागि प्रतिकूल (/ अलिल्दो) दिन हो त्यसैले भोलि आऊ न ।

10. 〔思わしくない〕 bad; नराम्रो ; अनुचित ;

  • 悪い天気

    नराम्रो (/ खराब) मौसम

  • 運が悪かった

    मेरो दुर्भाग्य भयो ।

  • 今日は一日日が悪(良)かった

    आज त दिनभर दुर्दिन (/ कुदिन / खराब दिन) (सुदिन) भयो ।

  • 庶民にとっては悪い政治だ

    तिनीहरूको खराब शासन जनताको लागि हित हुँदैन ।

  • どこも景気が悪い

    व्यवसाय जताततै खराब चल्दै छ ।

  • この製品は売れが悪い

    यो उत्पादन राम्रो बिक्री हुदैन ।

11. 〔申し訳ない〕 दु :खदायी ;

  • あの人には悪いことをした

    म उनीप्रति त्यत्ति दयालु थिएनँ ।

  • 悪いけどテレビの音を少し下げてくれませんか

    सुन्नुस् तकृपया टिभीको आवाज अलि सानो गर्न सक्नुहुन्छ

  • 悪いな恩に着るぜ

    थन्क्स् । म तिमीसित ऋणी भएँ हगी