UNOES 日本語・ネパール語辞典用例つき・無料

悪口

〔中傷〕 slander; झूटो निन्दा (/ आरोप) ; कुरौटे ; बदनाम ; पिठिउँ पछाडि गरिने निन्दा ; मिथ्या अपवाद ; हानिकारक गफ ;〔ののしり〕( verbal) abuse; निन्दा ; थुक्क ; गाली ; दुर्वचन ;

  • 悪口を言う

    ~को निन्दा (/ झूटो आरोप / गलत कुरा) गर्नु ; कुरा ओसार्नु (/ काट्नु)

  • 悪口を言う人

    चोथाले ; चोथालो ; छुच्चो (/ चोसो) मुख ; कुरौटे *おしゃべり; कुरा ओसार्ने *うわさを広める者

  • 互いの悪口を言うのをやめなさい

    एउटाले अर्काको बद्ननामी नगर ।

  • 死人の悪口を言うな

    मृत मानिसको विषयमा निन्दा नगर ।

  • なんて悪口ばかり並べ立てるんだ!静かにしろよ

    कति चोथालो (/ छुचो मुख) हल्लाउँछस्, चुप लागेर बस् न ।

  • 彼のことを嫌うのが今幾らかいるのは君の様な悪口を言う連中のためだ

    कतिपयले उसलाई मन नपराउनुको कारण तिमी जस्तो कुरौटेले गर्दा हो ।

  • 悪口の種になる

    हानिकारक गफको कारण बन्नु