UNOES日ネ辞書日本語⇄ネパール語辞書

悪くなる

1. 〔身体が〕 बिग्रनु ; बेसन्चो हुनु ;

  • 肝臓が悪くなった

    उसको कलेजो बिग्रियो (/ खराब भयो) ।

  • 風邪が悪くなった

    उसलाई रूगाले झन् गाह्रो भयो ।

2. 〔食品が〕 बिग्रनु ; कुहिनु / कुहुनु ; सड्नु ; गल्नु ;

  • この肉は悪くなっている

3. 〔器機が〕 बिग्रनु ; भत्कनु ; काम नलाग्ने हुनु ;

  • コピー機の調子が悪くなった

    फोटो कपी मेसिन बिग्रियो (/ काम नलाग्ने भयो) ।

4. 〔情勢 / 道徳などが〕 worsen; बिग्रनु ; नराम्रो हुनु ;

  • 彼の有り様は始めよりうんと悪くなった

    उसको पछिल्लो दशा पहिलोभन्दा ज्यादै खराब भयो ।

  • お前は前のだれよりも勝って悪くなった

    दुष्याइँमा तँभन्दा अघिकाहरू सबैलाई तैँले उछिनिस् ।

  • 国の経済がますます悪くなった

    राष्ट्रको आर्थिक अवस्था झन खराब हुँदै गयो ।