UNOES日ネ辞書日本語⇄ネパール語辞書

悪さ

1. 〔悪い程度〕

  • 彼の悪さは相当だ

    उसको दुष्टता कति छ कति ऊ साँच्चै खराब छ ।

2. 〔いたずら〕 mischief; चकचक ; उपद्रो ; धमारी ; बिगार ;

  • 子供のころはよく悪さをした

    सानो छँदा म बदमासी (/ खराब काम) गर्थेँ ।

  • 子供たちが部屋の物を散らかして悪さしている

    केटाकेटीले कोठाका सामान छरेर उपद्रो (/ चकचक) मच्चाएछन् ।