鷲
1. an eagle; चिल / चील ; चिल्लौरी ; गरूड / गरूड * 主にハゲワシ;〔若い鷲〕 a young eagle; लक्का ; जवानी गरूड ;
鷲の巣
चीलको (/ गरूडको) गुँड
鷲の餌 卑下して
चिलको आहारा *
鷲のように鋭い観察眼
गिद्धे दृष्टि
鷲の毛が抜ける
चीलको केश मुढ्नु (/ झर्नु)
鷲は空高く舞い上がる
चील उँभोउँभो उड्छ ।
彼らは鷲よりも素早かった
तिनीहरू चीलहरूभन्दा पनि तीव्र थिए ।
帝国は鷲の翼があるかのようにして疾駆し侵略した
साम्राज्यले चीलको पखेटा भएझैं गरी आफ्नो आक्रमणलाई तीव्र गति दियो ।