忘れる
1. 〔思い出さなくなる〕 forget; बिर्सनु / बिर्सिनु ; भुल्नु ; माया मार्नु * 「疎遠になる」意味もある;〔忘れさせる〕 बिर्साउनु ;
すぐに忘れる人 女
बिर्सुवाबिर्सुवी ; बढ्ता बिर्सने (/ भुल्ने) मान्छे
忘れてはならない(忘れられない)夜
अविस्मरणीय (/ स्मरणीय / बिर्सन नहुने) साँझ
いつまでも忘れられない出来事
चिरस्मरणीय घटना
忘れるべき出来事
विस्मरणीय (/ बिर्सन लायक / बिर्ननुपर्ने) घटना
彼は忘れてうちに来た
उनी भुलले (/ भुलेर) मकहाँ आइपुगेछन् ।
あなたの言ったことを書き忘れていました
तपाईंले भनेको कुरा लेख्न छुटेछ । ; तपाईंले भनेको कुरा लेख्न भुल (/ गल्ती) भएछ ।
忘れられているように感じる
कसैलाई मेरो वास्ता छैन जस्तो लाग्छ मलाई ।
久しぶりなので彼を忘れた
लामो समयपछि मात्र भेटेकोले मैले उसलाई चिन्न सकिनँ । ; लामो समयपछि मात्र भेटेकोले मलाई उसको यादै आएन ।
彼女の親切を直ぐには忘れない ’
उसले देखाएको दया म यत्ति चाँडो भुल्दिनँ ।
それは忘れられぬ出来事であった
त्यो अविस्मरणीय (/ बिर्सन नसकिने) घटना भयो ।
あなたと過ごした今日一日は忘れられない想い出となった
तपाईसँगको आजको दिन धेरै बहुमूल्य भयो । ; तपाईसँगको आजको दिन अविस्मरणीय (/ बिर्सन नसकिने) सम्झना भयो ।
こいつらは僕らの友達じゃないか忘れたのか ’
यिनीहरू हाम्रो साथी हुन्बुझ्यौ
あらっ忘れてました!
ए मैले त बिर्सिएँ पो
忘れないようにしましょう ’
नबिर्सौं है ।
彼のことはもう忘れかけていた 字:「彼は私の頭からなくなりかけていた」
मैले उसलाई झन्दै बिर्सिसकेको थिएँ । ; ऊ मेरो दिमागबाटै जान लागिसकेको थियो । *
ご恩は一生忘れません
तपाईंले ल्याउनुभएको गुण म कहिल्यै बिर्सन्नँ । ; तपाईंले देखाउनुभएको माया (/ दया) म कहिल्यै बिर्सन्नँ ।
彼女の名前を忘れた 〔「思い出せなかった」〕
मैले उसको नाम बिर्सें । मैले उनको नाम सम्झन सकिनँ ।
私のことをお見忘れなく
मलाई नबिर्सनु होला । ; मलाई माया नमार्नु होला ।
彼女に会ったことを忘れたのか
उसलाई भेटेको बिर्सियौ
「そのことをもう忘れたのですか」「まさか」
“” “” “त्यसबारे बिर्सनुभो ” “काँ बिर्सनु ”
今日約束があるのを忘れていた
आज मसँग एउटा प्रतिज्ञा भएको बिर्सिएँ ।
書類の提出をうっかり忘れてしまった
कागज पेस गर्नुपरेको भुसुक्कै बिर्सिएँ ।
自分の過去は決して忘れられない
म कहिल्यै आफ्नो विगत बिर्सन सक्दिनँ ।
忘れていたので彼の顔をもう一度良く見た
मैले उसको अनुहार बिर्सेकोले फेरि एकपल्ट राम्ररी हेरेँ ।
忘れずに親に手紙を書きなさい
तिम्रो बुबाआमाको लागि लेख्न नबिर्स ।
神に忘れられたので自分は産まず女だと彼女は感じた
परमेश्वरले बिर्सनुभएकोले नै उनले आफू निसन्तान भएको भन्ठानिन् ।
ただ忘れるな決定には善かれ悪しかれ結果が伴うんだ
तर नबिर्सहरेक निर्णयको असल वा खराब नतिजा हुन्छ ।
2. 〔気づかない〕 नचिन्नु ; नबुझ्नु ; भुल्नु ; बिर्सनु ;
手紙に日付を書き忘れないように
चिठीमा तिथिमिति लेख्न छुटाउनु हुँदैन ।
暑さを忘れて勉強した
ऊ गर्मीको याद नगरी पढ्नमा तल्लीन थियो ।
本に夢中になって時がたつのも忘れていた
पढ्न लीन भएर यत्ति समय गएको यादै गरिनँ ।
3. 〔置き忘れる〕 छोड्नु ; छाड्नु ; छुट्याउनु ; छुट्टिनु ;
かばんを家に忘れてしまった
झोला घरमै छुटेछ (/ छोडिएछ / छुट भएछ) ।
鍵を忘れてきた
साँचो छुट्टियो ।
どこかに本を忘れてきた
मैले मेरो किताब कतै छोडें ।
4. 〔思い出さないようにする〕 डुबाएर मार्नु ;
不安を忘れる ’
आफ्नो हडबडीलाई भुल्नु
悩みを酒で忘れようとした
उनले रक्सीमा डुबेर फिक्री बिर्सन खोजीन् ।