UNOES 日本語・ネパール語辞典用例つき・無料

忘れ去る

forget; छोड्नु ; भूल्नु ; बिर्सिनु ;

  • 際立った業績もすぐに忘れ去られてしまうのが現状だ

    एकदमै ठूलो प्राप्ति गरे तापनि छिनभरमै माटोमा मिलेको हामीले देखेका छौं ।

  • 忘れ去られているように感じる

    कसैलाई मेरो वास्ता छैन जस्तो लाग्छ मलाई ।

  • 彼女のことはすっかり忘れ去った 〔自然に〕〔意識的に〕

    ऊ मेरो दिमागबाट पूरै हटिसक्यो । मैले उसलाई पूरै बिर्सि सकें ।

  • 私たちとの雑談は彼女にとって苦痛を忘れ去るための一時の方便だね

    हाम्रो गफ उसका लागि एकछिनको दु:ख बिर्साउनी भएछ ।