UNOES 日本語・ネパール語辞典用例つき・無料

和する

1. 〔仲良くする〕 मिल्नु ; जोल्टिनु ;

  • 一族相和して暮らしていた

    पुरै परिवार शान्त र मेल–मिलापसंग बसेको थियो ।

2. 〔調子を合せる〕 मिलाउनु ; तालमेल मिल्नु ;

  • 彼らに和して賛美歌を歌った

    मैले पनि तिनीहरूसंगै भजनमा तालमेल मिलाएँ ।