UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔自分 / 主格〕 I; म ;

  • 私も含めて全員

    हामी सबैम लगायत (/ समेत)

  • 私がその者です ’

    म उही हुँ ।

  • 謙遜に)私は何者でしょう

    म के हुँ

  • 彼らの先生は私です

    तिनीहरूका शिक्षक चाँहि मैं हुँ ।

  • 「(電話で)ヨゲンドラ・バードル・グルングさんはいますか」「私がその者ですが」 ’

    “” “” “योगेन्द्र बहादुर गुरूङ्ग जी हुनुहुन्छ ” “मै हुँ । ; बोल्दैछु ।”

  • 私はポカラに行ったことがあります 女

    म पोखरा गएको (गएकी) छु ।

  • 私は今まで何とか生き延びてきた この「私」は女性

    म अहिलेसम्म जसोतसो गरी बाँचेकी छु । *

  • 私はご飯を食べていた 女

    मैले खाना खाएको (खाएकी) थिएँ ।

  • 私はパンを食べます

    म रोटी खान्छु ।

  • 私は家にいれなかった

    म घरमा बस्न पाइनँ ।

  • 私は君たちのために何をしよう

    तिमीहरूका निम्ति म के गरूँ

連語
私の
  • 私の息子

    मेरो छोरा

  • 私の娘

    मेरी छोरी

  • 私の両親

    मेरा बुबाआमा

  • それは私のものだ

    त्यो मेरै हो ।

  • 私の兄弟が自分に何回罪を犯すまで彼を許しましょう

    मेरो भाइले मेरो विरूद्धमा कतिपल्टसम्म पाप गरे म त्यसलाई क्षमा गरूँ ।

連語
私たち・私達
  • 私たちは幸せな家族だった

    हामी सुखमय परिवार थियौं । ; हामी परिवार सबैले सुखमय जीवन बिताइरहेका थियौं ।

  • 私たちは自分の仕事を辞めた

    हामीले आफ्नो जागिर छोड्यौं ।

  • 私たちが学ぶべきことはまだたくさんあった

    हामीले अझ धेरै सिक्नु बाँकी नै थियो ।

  • 彼らは私たちをきちがいと呼んだ

    तिनीहरूले हामीलाई पागल भने ।

  • 神は私たちを気遣ってくださる

    परमेश्वरले हाम्रो ख्याल राख्नुहुन्छ ।

連語
私たちの
  • 私たちの区域(会社)

    हाम्रो इलाका (कम्पनी)

  • 私たちの出版物(研究生たち)

    हाम्रा साहित्यहरू (विद्यार्थीहरू)

2. 〔公に対して私人〕

  • 彼は私のない人だった

    उहाँ जहिल्यै पनि निस्वर्थी हुनुहुन्थ्यो ।