亙る/亘る
1. 〔及ぶ〕
彼の説明は細部に亙った
उसको वर्णण विस्तारमा गयो ।
この問題は全面に亙って調査が行われている
त्यो प्रश्नलाई चारैतर्फबाट अनुसन्धान गरिएको छ ।
私事に亙って申し訳ありませんでした
मलाई माफ गरिदेऊमैले तिम्रो व्यक्तिगत मामिलामा दखल दिएँ ।
2. 〔ある期間続く〕
何年にも亙る研究
वर्षौको अध्ययन
度に亙る物凄い爆発
दुइटा भयानक विस्फोटन
政府の行なった年に亙る調査の結果
सरकारले गरेको चारवर्षे अध्ययनअनुसार
何世紀にも亙る写字生たちによる過ち ’
प्रतिलिपकहरूले शताब्दीयौंबीच गर्दै आएका गल्तीहरू
約年に亙って
करीब दुई वर्षसम्म
彼は年に亙って国の各地で伝道した
उहाँले दुई वर्ष देशभरि प्रचार गर्नुभयो ।
過去数千年に亙ってそのことは明白だ
त्यो कुरा विगत हजारौं वर्षदेखि छर्लंगै भएको छ ।
彼は生涯に亙って確固としていた
उनी आफ्नो जीवनकालभरि नै दृढता देखाए ।
長時間に亙って議論した
हामीले घण्टौंसम्म छलफल गऱ्यौ ।
彼らは週間に亙って上司の旅に同伴した
तिनीहरूले तीन हप्तासम्म आफ्नो मालिकलाई उहाँका यात्रामा साथ दिए ।