渡す
1. 〔またがらせる〕 तार्नु ; पार गराउनु ; कटाउनु ;
ロープを一方から他方まで渡す
एक छेउदेखि अर्को छेउसम्म डोरी तन्काउनु
川に新しく橋を渡した
नदीमा नयाँ पुल लगाइयो (/ पार गराइयो) ।
2. 〔向こう側へ送る〕 तार्नु ; पार गराउनु ; कटाउनु ;
舟で川を渡してあげよう
म तिमीलाई नदी पार गराइदिन्छु ।
3. 〔手渡す〕 hand over; हातमा दिनु (/ सुम्पिदिनु) ; सञ्चार गर्नु ;
よし分かった。それだけでも渡すんだ ’
लौहुन्छत्यत्ति नै भए पनि देऊ ।
彼は彼女の誕生日に花を渡した
जन्मदिनको अवसरमा उसले उनलाई फूल दियो ।
私の住所を渡せとせがんだ
उसले मेरो ठेगाना माग्यो ।
その本を渡してくれ
त्यो किताब मलाई देऊ ।
申し込み書を急いで回覧して渡した
उसले निवेदन सारसुर पारेर बुझायो (/ जिम्मा लगायो) ।
この包みを彼に渡してくれ
यो पार्सल (/ सामान) उसलाई देऊ ।
彼は私に金を渡すと言った
उनले मलाई पैसा दिन्छु भने ।
辞表を自分で社長に渡した
मेरो राजीनामा मैले आफैले अध्यक्षलाई दिएँ ।
主人は三番目の奴隷に渡していた金を取り上げ家から追い出した
मालिकले तेस्रो दासबाट आफूले दिएको पैसा खोसे र उसलाई घरबाट निकालिदिए ।
卒業式で学生に卒業証書が渡された
दीक्षान्त समारोहमा विध्यार्थीहरूलाई स्नातक उपाधि दिइयो ।
品物は受け取りと引き換えに渡します
सामान पाएको भरपाई पाएपछि हामी तपाईंलाई सामान दिन्छौं ।
4. 〔譲る〕 transfer; सुम्पनु ; अदलबदल (/ बदल - बदल) गर्नु ;
彼は家を息子に渡した
उसले आफ्नो घर छोरालाई सुम्प्यो ।
彼は家を二つに分けて息子たちに渡した
घरलाई दुई खण्ड (/ टुक्रा / भाग / अंश) पारी उनले छोराहरूलाई अंशबन्डा गरिदिए ।