態と
1. 〔故意に〕 on purpose; deliberately; knowingly; जानीबुझीकन ; जानेर बुझेर ; जानाजान / जानाजानी / जान्दाजान्दै ; जानीजानी / जानी - जानी ;
彼が態としたことだ
त्यो त उसले जानाजानी गरेको हो ।
各グループは態と小さく保たれる
हरेक समूहलाई जानाजानी सानै राखिन्छ ।
態としたわけではないから許してください
मैले चाल नपाई गरेको क्षमा गर्नुस् ।
僕らの仕事を態と鼻であしらおうとするのか ’’
हामीसित काम गर्दा इज्जतै जान्छ जस्तो पो गर्छस् ।
態と人の感情をもてあそぶのは残酷だ
जाजानी अरूको भावनाहरूसित खेलवाड गर्नु भनेको एउटा क्रुर कुरा हो ।
連語
態とらしい
態とらしい笑い
बनावटी (/ अप्राकृतिक / कृत्रिम) मुस्कान
態とらしい話し
काल्पनिक (/ अवास्तविक / बनावटी) कुरा
彼は態とらしい声で話す
ऊ अप्राकृतिक (/ बनावटी / नमिल्दो) आवाज निकालेर कुरा गर्छ ।
彼は玄関の柱に態とらしく寄りかかった
ऊ एकदमै लापरवाही ढङ्गमा ढोकाको चौकोसमा अडेस लाग्यो ।