UNOES日ネ辞書日本語⇄ネパール語辞書

災い/禍

1. 〔災難〕 a disaster; प्रकोप ; अमङ्गल ;〔不幸〕 a misfortune; a woe; a calamity; अभिशाप ; आपत् / आपत्ति ; विपत्ति ; अमङ्गल ;〔めんどう〕 trouble(s); विपत्ति ; अपशगुन apashagun ;

  • 十の災い

    दस विपत्ति

  • 災いとなる 〔形容詞として〕

    विपत्तिजनक ; आपत्तिजनक

  • 災いから守られる

    विपत्तबाट (/ आपत्बाट) जोगाइनु

  • 災いに遭う

    विपत्ति (/ आपत्) भोग्नु ; प्रकोपको चपेटामा पर्नु ;

連語
災いの
  • 災いの日

    दुर्दिन ; नराम्रो (/ खराब) दिन

  • 彼は犬が遠吠えすると災いの兆しとみなす

    ऊ कुकुर रुनुलाई अमङ्गलको (/ असुभको / अपशकुनको) सङ्केत ठान्दछ ।

  • あなたは災いの時も平然とし歓喜の時も落ち着いていますね

    तपाईं विपत्तिमा पनि नआत्तिने र सुखसुविधाले पनि नमात्तिने गर्नुहुन्छहगी ।