態態/態々
1. 〔特別に〕 आँक्नु ; ~ गर्न आँट्नु (/ खोज्नु) ; लाग्नु (/ लागीरहनु) ; ~ गर्ने कोशिश (/ आँट) गर्नु ;
こんな日にも態々出かけていった
यस्तो दिनमा समेत उहाँ निस्केर जानुभयो ।
何か助けが必要だろうかと,彼らは態々私たちの借家まで訪ねてきた
हामीलाई केही मदत चाहिएको छ कि भनेर जान्न उहाँहरू हाम्रो डेरासम्म आउनुभएको थियो ।
態々私のような者の家に来ていただくには及びません
सर, कष्ट नगर्नुहोस् किनकि म तपाईँलाई मेरो घरमा स्वागत गर्न लायकको छैनँ ।
いやな仕事を態々選ぶ必要があるのだろうか
मैले किन मन नपरेको काम गर्ने बाटो रोज्नुपर्छ?
2. 〔故意に〕 intentionally, on purpose; जानाजानी ; थाह पाएरगरे ; अवज्ञा ; चालै पारेर ;〔熟慮した上で〕 deliberately; जानी - बुझीकन ;
どうしてこの人を態々ここまで越させて首にしたのですか
तपाईँले यो मान्छेलाई किन त्यत्तकै छोड्न यति टाढासम्म ल्याउनुभएको हो?