僅か
1. 〔数が少ない〕 a few; थोरै ; थोरै - थोरै ;〔量が少ない〕 a little; कम ; थोरै ;
僅かずつ
आनासुका ; अलिअलि गरेर (/ गर्दै) ; थोरै थोरै जोडेर ; बिस्तारै
残りの時は僅かだ
धेरै समय बाँकी छैन । ; समय अल्प छ ।
うちの息子は僅かしか食べない
मेरो छोरा कम्ती खान्छ । ; मेरो छोरा थोरै (/ कम) मात्रामा खान्छ ।
それについて多くの人は僅かしか知らない ’
धेरैलाई त्यसबारे अलिअलि मात्र थाहा छ ।
息と血が僅かに残る限り君を放さない の字:「一握りの」
एक मुठी सास र एक थोपा रगत रहेसम्म म तिमीलाई छाड्दिनँ । *एक मुठी
僅かな米(ミルク) 字:一握りの米(ミルク)
थोरै (/ कम) मात्राको चामल (दूध) ; एकमुठी चामल (दूध) *「」
僅かの期間に
छोटो अवधिमै ; थोरै समयमा
僅かな残り時間
अल्प समय
僅かな事柄
थोरै (/ सानो) कुरा
私の収入は僅かなものです
मेरो आम्दानी कमै (/ कम नै / थोरै) छ ।
夜に僅かの人数で歩くのはよくない 字:「一人二人で」
राती एक्लैदुक्लै (/ अहेला दुकेला) हिँड्नु ठीक छैन । *
僅かな人たちだけがその話を聞いた
कमैले मात्र त्यो कुरा सुने ।
僅かな金で家を買った
मैले थोरै (/ सानो रकमको) पैसाले घर किनेँ ।
発言したい時は僅かな言葉にとどめてください
यदि केही बताउन चाहनुहुन्छ भने छोट्करीमा बताउनुहोस् ।
毎週僅かな部分が通読の範囲として予定されている
हरेक हप्ता केही अध्याय छुट्याइएको हुन्छ ।
2. 〔度合が少ない〕
僅かな痛み
सानो दुखाइ
僅かなことで彼は機嫌を損ねた
ऊ सानो कुराले रिसायो ।
英語を僅かばかり話します
म अंग्रेजी हलुका (/ अलिकति) मात्र बोल्छु ।
3. 〔たった〕
それを僅かルピアで買った
मैले त्यो मात्र ५० रूपैयाँमा किनेको ।
あと僅か四日でこれも終わりだ
अबको चार दिनमै यो सिद्धिने छ ।
世界強国の壮大さは僅か数時間で消え去った
विश्वशक्तिको सान केही घण्टाभित्रै फासफुस भयो ।
4. 〔 「 僅かに 」 の形で , かろうじて〕
彼のことを僅かに覚えている
मलाई उसको हलुका(अलि अलि) याद छ ।
彼の家だけが僅かに焼け残った
उसको घर मात्र मुश्किलले आगलागीबाट बाँच्यो ।