煩わせる
1. 〔悩ませる〕 worry; हैरान (/ दिक्क / चिन्तित) पार्नु ; पिर्नु ; सताउनु ;
彼のことでは心を煩わしている
म उसको बारेमा एकदमै चिन्तित छु ।
2. 〔手数 / 面倒をかける〕 trouble; bother; दु :ख (/ कष्ट) दिनु ; हैरान (/ दिक्क) पार्नु ; कष्ट उठाउनु ;
私を煩わすのはよしてくれ
मलाई दुःख नदेओ ।
このことでお手を煩わせたい
यस मामिलामा म तपाईंको मद्दत लिन चाहन्छु ।
彼女は一日中口うるさく私を煩わせた
उसले मलाई दिनभरि कचकच गरी ।