UNOES日ネ辞書日本語⇄ネパール語辞書

煩わしい

1. 〔面倒な〕 troublesome; टण्टा (/ दिक्क / झ्याउ) लाग्दो ; अर्घेलो ;

  • 煩わしい問題

    टण्टा (/ दिक्क / झ्याउ) लाग्दो समस्या

  • やつと関係を持って煩わしいことになった

    उसँग व्यवहार गर्दा झमेलामा (/ झन्झटमा / कचकचमा) फसियो ।

  • 暑い坂を上ると小さなカバンも煩わしかった

    गर्मीमा उकालो हिँड्दा सानो झोला पनि घाँडो (/ झन्झट / झमेला) भयो ।

  • 例の煩わしい奴がお前に何を吹き込んだんだ

    “” त्यो समस्याको पोकोले तेरो कानमा के फुकिदियो

2. 〔複雑な〕 complicated; जटिल ; दुरूह ; क्लिष्ट ; पेचिलो ; झन्झटिलो ;

  • 煩わしい仕事

    कठिन (/ कष्टप्रद) काम

  • 煩わしい問題

    अप्ठेरो (/ पेचिलो) समस्या

  • 煩わしくて細かい決まり事

    जटिल तथा विस्तृत नियमहरू

  • 煩わしい手続きが必要だ

    जटिल प्रक्रियाहरूको आवश्यकता छ ।

  • 煩わしい問題になってきた

    समस्या एकदमै जटिल हुँदै छ ।