破れかぶれ
1. desperation; आच्छु आच्छु ; हायलकायल अवस्था ; हैरान ;
破れかぶれの状態
हायलकालय (/ आत्तिएको / थर्कमान) स्थिति
破れかぶれになる 〔最後のあがきをする〕
आँट्नु ; झनै के गरूँ कसो गरूँ हुनु ; तल्लीन हुनु ; आत्तिनु ; तर्सिनु ;अन्तिम प्रयास गर्नु ; कठोर (/ कठिन) परिश्रम गर्नु
彼は何をそんなに破れかぶれになっているのだろう
ऊ के गर्न घुँडा धसेर लागिपरेको छ
賊は破れかぶれで滅茶苦茶に発砲した
डाँकूले आत्तिएर गोली अन्धाधुन्द हान्यो ।