破れる
1. 〔裂ける〕 tear; ध्यातिनु ; 〔縫い目などにそって〕 rip; च्यातिनु ;
破れた服
च्यातेको लुगा
彼のシャツが破れた
उसको कमीज च्यातियो ।
ズボンの膝が破れている
उसको सुरूवाल घुँडामा फाटेको छ ।
紙は直ぐに破れる
कागज सजिलै च्यातिन्छ ।
2. 〔壊れる〕 break; फुट्नु ; फुकाउनु ; फाट्नु ; फोर्नु * ドア / 壁;
ガラスは破れやすい
सिसा सजिलै तोड्छ (/ फुट्छ) ।
暴徒たちはドアを破ろうと押し進んだ
हुलले ढोका फोर्नलाई अघि बढ्य ।
3. 〔成り立たなくなる〕 break up; समाप्ता (/ भंग) गर्नु ; तोड्नु ;
成功への夢は破れた
सफल हुने उसको आशा चकनाचूर भयो ।
連語
破れることのない
破れることのない絆が結ばれる
फुकाउनै (/ तोड्नै) नसकिने गाँठो बाँधिनु
4. 〔失敗して傷付く〕
何やっても破れてばかりで自分を責めた
जेमा पनि असफल भएकोले उसले आफैलाई धिक्का्यो ।
幾ら破れてもたゆまなかった
ऊ जति विफल भए तापनि अथक भइरहयो (/ प्रयास गरिरहयो) ।
稼ぎに外国に行ったが破れて帰った
म पैसा कमाउन बिदेश गए तर आलु खाएर फर्किएँ ।