UNOES 日本語・ネパール語辞典用例つき・無料

敗る

defeat; beat; निहुराउनु ; पराजय गर्नु ; हराउनु ;

  • サッカーで敵を敗った

    उसले फुटबलमा विपक्षीलाई हरायो (/ जित्यो / परास्त गर्‍यो) ।

  • 討論で挑戦者たちを敗った

    वादविवादमा उसले आफ्ना प्रतियोगीहरूलाई हरायो (/ ढाल्यो / परास्त गर्‍यो) ।

  • 西暦1763年に大英帝国はスペインを敗った

    सन् १७६३ सम्ममा बेलाइती साम्राज्यले स्पेनलाई हराइसक्यो ।