UNOES日ネ辞書日本語⇄ネパール語辞書

破る

1. 〔引き裂く〕 tear; rip; च्यात्नु ; फार्नु ; फटाउनु ; धुजा - धुजा पार्नु ;

  • ズボンを破った

    उसले आफ्नो पान्ट च्यात्यो ।

  • 靴下を履きすぎて破った

    मैल मोजा (ज्यादा लगाएर) फटाएँ ।

  • この手紙を読んだら破り捨ててください

    कृपया यस चिठ्ठी पढेपछि च्यातेर फ्याकिदिनु होला ।

  • 彼は手紙を破った

    उसले चिठ्ठी च्याटयो (/ फाऱ्यो / फटायो) ।

2. 〔壊す〕 break; तोड्नु ; फुटाउनु ; टुक्रा - टुक्रा पार्नु ;

  • 窓ガラスを破る

    झ्यालको सिसा तोड्नु (/ फुटाउनु)

3. 〔事態をだめにする〕 समाप्त गर्नु ;

  • 平和を破る

    शान्ति तोड्नु (/ बिगार्नु) ; शान्तिमा भाँजो हाल्नु

  • 成功への夢は破れた

    सफल हुने उसको आशा चकनाचूर भयो ।

4. 〔約束事にそむく〕 तोड्नु ; भंग गर्नु ;

  • 規則を破る

    नियम तोड्नु (/ उल्लंघन गर्नु)

  • 伝統を破る

    रूढिबाढि (/ अन्धपरम्परा) तोड्नु (/ हटाउनु / उल्लंघन गर्नु)

  • 法を破っているとの疑いで司法局の取り調べを受けた

    न्याय विभागले कानुन तोडेको आरोपमा ममाथि छानबिन गऱ्यो ।

  • 約束を破ったら二度と信用されないだろう

    तिमीले वचन तोड्यौ भने उसले तिमीलाई फेरी विश्वास गर्ने छैन ।

5. 〔牢などを〕

  • 囚人が牢を破った

    कैदीले जेल तोड्यो ।

6. 〔突き抜ける〕 break; प्रकट हुनु ; अरूमा जाहेर हुनु ;

7. 〔改める〕 break; तोड्नु ;

  • 記録を破る

    सीमा तोड्नु