UNOES 日本語・ネパール語辞典用例つき・無料

やがて

1. 〔間もなく〕 चाँडो / चाँडै ; समयमा ; समयको दौडान ; बिस्तारो ; एकदिन ;

  • やがて60に手が届こうとしていた

    उहाँ झण्डै साट्ठी उमेर जति पुग्नुभएको थियो । ; उहाँ झण्डै साट्ठी उमेर पुग्नुभएको थियो ।

  • やがてヒマラヤが見えてきた

    एकछिनपछि हिमाल देख्न थाल्यो ।

  • やがて王は死んだ

    त्यसपछि राजा मरे ।

  • やがて父は変化し始めました

    चाँडै बुबाले परिवर्तनहरू गर्न थाल्नुभयो ।

  • やがて私は外科医になりました

    समयमा (/ समयको अन्तरालमा) म शल्यचिकित्सक भएँ ।

2. 〔およそ / ほとんど〕 सम्भवतः ; अन्दाजी ; लगभग ; प्रायः ; अक्सर ; झण्डै ; उँडोपुँडो ; करिब / करीब ; चानचुन / चानचुने ; जति ; किमार्थ ;

  • 私がここに来てやがて1年になった

    म यहाँ आएको लगभग १ वर्ष भइसक्यो ।

3. 〔結局〕 अन्तमा ; आखिरमा ; आखिर ; वस्तावमा ; अन्ततः ;

  • やがて彼は我々の話に従った

    आखिर (/ अन्तमां) उनले हाम्रो कुरा माने ।