UNOES日ネ辞書日本語⇄ネパール語辞書

矢張り

1. 〔同様に〕 too; likewise; ठीक त्यस्तै ; पनि ;

  • 私だって矢張りそうです

    मेरो पनि त्यस्तै हो ।

2. 〔依然として〕 still; अझ / अझै ;

  • 彼女は今でも矢張り美しい

    उनी अझै पनि सुन्दरी छिन् ।

3. 〔思ったとおり〕 as (one) expected; सोचे जस्तो ; आशा गरे जस्तो

  • 矢張り本当だった

    सोचेजस्तो साँचो रहेछ ।

  • 矢張り言った通りだろう

    लमैले भनेँ नि । ; मैले भनेअनुसारै भयो ।